मेल्विन जोनको जन्मजयन्तीको अवसरमा सेनेटेरी प्याड बेन्डिङ मेशिन हस्तान्तरण

Picture of Mero Hosting

Mero Hosting

२५ पुष, बाँके । लायन्स क्लब ईन्टरनेसनलका संस्थापक मेल्विन जोनको जन्मजयन्तीको अवसरमा विद्यार्थीहरुलाई सेनेटेरी प्याड उपलब्ध गराइएको छ ।

संस्थापक मेल्विन जोनको एक सय ४६ जन्म जयन्तीको अवसरमा सप्ताह व्यापी सर्विस विक अर्न्तगत लायन्स क्लब अफ नेपालगञ्ज युथले छात्राका लागि सेनेटेरी प्याड उपलब्ध गराएको सिनियर लायन विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

नेपालगञ्ज स्थित नारायण माध्यमिक विद्यालयमा सेनेटेरी प्याड बेन्डिङ मेशिन र प्याड लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार