देउती बज्यै मन्दिरकी पुजारी मृत फेला

Picture of Mero Hosting

Mero Hosting

८ कात्तिक, सुर्खेत । सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छन् ।

मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजी आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको बुझिएको छ ।

घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । अहिले मन्दिरमा पूजा रोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार