सात जना उपसचिवहरूको सरुवा र पदस्थापन

Picture of Mero Hosting

Mero Hosting

२१ बैशाख, काठमाडौँ । गृह मन्त्रालयले सात जना उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरेको छ ।

६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार