मधेस प्रदेशमा मन्त्रपरिषद् पुनर्गठन

Picture of Mero Hosting

Mero Hosting

४ बैशाख, काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन् ।

लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निणर्य सहित सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन् ।

लोसपाबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले आज राजीनामा दिएका थिए । जसपश्चात उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफै सँग राखेका छन् ।

याे पनि पढ्नुहाेस :

मधेश सरकारबाट ‘लोसपा’ बाहिरियो

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार