सम्झनामा पागल सरि – गजल

Picture of Mero Hosting

Mero Hosting

दुनियामा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु ।
आझै म तिम्रो सम्झनामा पागल सरि बांचेको छु ।

परिवारको मायालाई कुल्चिएर तिमी संग नाता गाँसको छु ।
पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु ।

देवी देवता भाकेर मायामा कसम खाएको छु ।
झुटो होइन कसम मेरो चोखो माया लगाएको छु् ।

लागेको छ अझै सम्म तिम्रो माया पाएको छु ।
त्यही भएर आज सम्म चोखो माया लाएको छु् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार