कहाँ हराउन दिन्छु, कसेर थाम्छु तिम्रो हात
कहाँ डराउन दिन्छु, अघि बढ, म छु तिम्रो साथ
एउटा ऋतु जान्छ भने अर्को ऋतु आउँछ यहाँ
संधै औंसि मात्रै कहाँ हुन्छ, आउँछ जुनेली राती