प्रेम बियोगमा मुटु जलाए पछि – गजल

Picture of Mero Hosting

Mero Hosting

  • प्रेम बियोगमा मुटु जलाए पछि,
    रात दिन आसुमा गलाए पछि.. ।
  • न खुशी न मृत्यु मेरो जिन्दगीलाई,
    थाहै नपाई पछाडिबाट ढलाए पछि … ।
  • किन भन्छौ के भो तिमीलाई ?
    मायाको बारीमा ऐसेलु फलाए पछि …।
  • कसरी सुनाउ छट्पटिएका पलहरु,
    खाटा बसेको घाउलाई चलाए पछि …।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार