सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

Picture of Mero Hosting

Mero Hosting

१४ पुष, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दैछ ।

बैठक आज विहान साढे ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ ।

बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार