सांसद ढकाल र श्रीलेकाका पूर्व पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे बीच भेटवार्ता

Picture of Mero Hosting

Mero Hosting

१९ पुष, काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे संग बिहिबार भेटवार्ता गरेका छन ।

काठमाडौँको एक होटेलमा भएको भेटमा दुई देश बीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो ।

सांसद ढकालले पूर्व राष्टपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गर्नु भएकोमा धन्यवाद समेत दिए । भेटमा दूई देशको आपसी हितको बारेमा पनि छलफल भएको भेटका सहभागी नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल जानकारी दिए ।

सांसद ढकाल प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार