लुम्बिनी प्रदेश सभा बैठक स्थगित

Picture of Mero Hosting

Mero Hosting

२१ असार, बाँके । आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी गराए ।

उनले एक सूचनामा विशेष कारण बस सभामुखको निर्देशनमा प्रदेश सभा बैठक स्थगित गरिएको जनाएका छन ।

लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार