लुम्बिनी प्रदेश मुख्यमन्त्री महराले आज विश्वासको मत लिदैँ

Picture of Mero Hosting

Mero Hosting

६ साउन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन ।

आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यक्रम तय भएको बुझिएको छ ।

संघमा कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो । एमालेले सरकार छाडेपछि अल्पमतमा परेका महराले आज विश्वासको मत लिन लागेका हुन ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार