लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

Picture of Mero Hosting

Mero Hosting

१६ पुष, बाँके । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ ।

आज दिउँसो २ बजेदेखि बस्ने प्रदेशसभाको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची रहेको प्रदेश प्रमुख दुर्लभकुमार पुनले जानकारी गराए ।

प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार