लस एन्जल्समा आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, १२ बढी संरचना ध्वस्त

Picture of Mero Hosting

Mero Hosting

२९ पुष, काठमाडौँ । अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि लागेको आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ । लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार १६ जना बेपत्ता रहेको अर्न्तराष्ट्रिय सञ्चारमाध्यम रोर्यटसले रिर्पोट गरेको छ ।

आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो । उक्त सञ्चारमाध्यम अनुसार पश्चिम तर्फ २३ हजार सात सय १३ एकड क्षेत्र आगलागीबाट ध्वस्त भएको हो ।

करिब १२ हजार तीन यस संरचना ध्वस्त भएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार