- मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने ।
अँधेरीमा झर्या आँशु, बिहानीका शित बने । - पुराना ति घाऊ बल्झी, ज्वारभाटा मनमा उठ्दा,
कयौँ पिडा गजल बने, कयौँ पिडा गीत बने । - चाहेर नी सबलाई यहाँ खुसी पार्न नसकीने ।
कती आफ्ना पराई बने, कती दुश्मन मीत बने । - जीन्दगी को यात्रा बीच, यात्री धेरै मिले पनि ।
मझधारमा एक्लै भएको छु, सबै यात्री अतीत बने ।





