मरे तुल्य जिउदो लास भै बाचेकै छु – गजल

Picture of Mero Hosting

Mero Hosting

  • मरे तुल्य जिउदो लास भै बाचेकै छु ।
    बेदनाको छाल संग नाता गासेकै छु ।
  • तिम्रो बचनले दुखाएको मेरो छाती,
    यो दुनिया देखि लुकाएर राखेकै छु ।
  • लुटी सबै सारा खुशी तिमी भयौ टाढा,
    जसो तसो आफ्नो इज्यत ढाकेकै छु ।
  • तिमी पुर्णिमा जुन म औसीको रात,
    बाध्यताले घेर्यो रुखो हासो हासेकै छु ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार