मधेशको अर्थ तथा योजना समितिको सभापतिमा अनिता निर्विरोध

Picture of Mero Hosting

Mero Hosting

५ असोज, जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् ।

शुक्रबार सभापतिमा निर्विरोध उनी निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत २५ जेठमा सांसद सतिशकुमार सिंह मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार