बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प

Picture of Mero Hosting

Mero Hosting

१६ पुष, बैतडी । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ७ः५४ बजेको समयमा सिगास गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार