बागमती प्रदेशसभा बैठक बस्दै

Picture of Mero Hosting

Mero Hosting

६ असार, काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट माथि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार