अर्थ
खेलकुद
प्रबिधि
राजनीति
विचार
विश्व
शिक्षा
समाचार
प्रदेश
कर्णाली प्रदेश
कोशी प्रदेश
गण्डकी प्रदेश
बागमती
मधेश प्रदेश
लुम्बिनी प्रदेश
सुदूरपश्चिम प्रदेश
सामाज
स्वास्थ्य
अन्य
रिपोर्ट
लुम्बिनी प्रदेश
लेख तथा रचना
विश्व
सिफारिस
स्टोरी
स्वास्थ्य
X
प्रेम बियोगमा मुटु जलाए पछि – गजल
Mero Hosting
प्रेम बियोगमा मुटु जलाए पछि,
रात दिन आसुमा गलाए पछि.. ।
न खुशी न मृत्यु मेरो जिन्दगीलाई,
थाहै नपाई पछाडिबाट ढलाए पछि … ।
किन भन्छौ के भो तिमीलाई ?
मायाको बारीमा ऐसेलु फलाए पछि …।
कसरी सुनाउ छट्पटिएका पलहरु,
खाटा बसेको घाउलाई चलाए पछि …।
प्रतिक्रिया दिनूहोस्
सम्बन्धित शिषर्कहरु
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?
‘द डिपाचर’ : परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथा
एकहाते स्थित देवी मन्दिर एक चिनारी
क्यास नबोक्नु मेरो गल्ती होर ?
कसरी गरिन्छ स्थायी बन्ध्याकरण ? सन्तानका रहर पुगेकाहरुले जान्नैपर्ने कुरा
को हुन प्रमोद कुमार अग्रवाल ?
ताजा समाचार
कानून मैले जानीन भनेर क्षमा पाईदैनः अधिवत्ता बिष्णु गिरी
रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै
नेपालगञ्जमा प्रादेशिक महोत्सवको तयारी पूरा, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
वन्यजन्तुबाट प्रभावित राजपुरबासी क्षतिपूर्ति नपाएर हैरान
‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ
©
Nepali horoscope