प्रधानमन्त्री ओली आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै

Picture of Mero Hosting

Mero Hosting

१० असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्न लागेका छन ।

७९औँ अधिवेशनमा सहभागी हुन उनी हाल अमेरिका भ्रमणमा रहेका छन् ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार