दुर्गा प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Picture of Mero Hosting

Mero Hosting

६ असोज, काठमाडौं । भक्तपुरस्थित आफ्नै निवासबाट आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बुझिएको छ ।

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार