डिजेल र मट्टितेलको मुल्य बढ्यो

Picture of Mero Hosting

Mero Hosting

३० कात्तिक, काठमाडौँ । पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको मुल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मुल्य बढाएको हो ।

प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँ सम्म पर्ने निगमले जनाएको हो ।

आज साँझ निगमको सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार