कांग्रेसद्वारा ३७ विभागमा सचिव मनोनयन

Picture of Mero Hosting

Mero Hosting

२६ पुष, काठमाडौँ । नेपाली कांग्रेसले ३७ विभागमा सचिव मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले विभागमा सचिव मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५(९) बमोजिम सभापति देउवाले सचिव मनोनयन गरेको हुन ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार