कहाँ हराउन दिन्छु – मुक्तक

Picture of Mero Hosting

Mero Hosting

कहाँ हराउन दिन्छु, कसेर थाम्छु तिम्रो हात
कहाँ डराउन दिन्छु, अघि बढ, म छु तिम्रो साथ

एउटा ऋतु जान्छ भने अर्को ऋतु आउँछ यहाँ
संधै औंसि मात्रै कहाँ हुन्छ, आउँछ जुनेली राती

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार