कर्णाली राजमार्ग अवरुद्ध

Picture of Mero Hosting

Mero Hosting

१३ भदौ, सुर्खेत । पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए ।

उनका अनुसार बाटो खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार