कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक विदा

Picture of Mero Hosting

Mero Hosting

३१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिनेभएको छ ।

 

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा प्रदेश सरकारले मंगलबार बिदा दिएको हो ।

 

कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गते बिदा दिने निणर्य गरेको थियो ।

 

सोही निणर्यअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार