एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

Picture of Mero Hosting

Mero Hosting

१३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीणर् भएका बोर्डले जनाएको हो । अर्थात यस पटक ५२.१४ प्रतशित परीक्षार्थी उत्तीर्ण हुन सकेनन् ।

परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जपिएि आएको छ । २२१ जना परीक्षार्थीको परक्षिा रद्द भएको छ । कुल परिक्षार्थी मध्ये २,४२,०९२ को एनजी आएको हो ।

यो पनि पढनुहोसः

एसईईको नतिजा यसरी हेर्न सकिन्छ

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार