१३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान १० बजे सम्म सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म सार्वजनिक गर्ने तयारीमा छ ।
बुधबार नै नजिता प्रकाशन गर्ने तयारी भए पनि प्राविधिक काम बाँकी भएकाले आज बिहान सार्वजनिक गर्ने निणर्य भएको परिक्षा बोर्डले जनाएको छ ।





