एमालेको सचिवालय बैठक बस्दै

Picture of Mero Hosting

Mero Hosting

१८ पुष, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार