आयोगको लिखित परीक्षाको नतिजा प्रकाशित

Picture of Mero Hosting

Mero Hosting

९ असोज, काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

आयोगले परराष्ट्र, प्रशासन र लेखापरीक्षण समूहको पदहरुको नतिजा प्रकाशित गरेको हो ।

आयोगले केही सिफारिस सम्बन्धी सूचना पनि प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार